Saturday, August 25, 2012

पहिलो भनाई:: Nepa Net

आजको युग सूचना र प्रविधिको युग हो । प्रत्येक नयाँ दिनमा नयाँ नयाँ अविष्कार र खोज अनुसन्धान भईरहन्छन् ।तीनै सुचना र प्रविधिको क्षेत्रमा घटेका घटनाहरु र नयाँ नयाँ खोज अनि अनुसन्धानको बारेमा तपाईँलाई सुसूचित गराउनका लागि यो ब्लगको सुरुवात गरिएको हो । ब्लगमा समावेश गरिएका सामग्री को बारेमा केही टिप्पणीहरु भए हामीलाई ईमेल गर्नुहोला, हामी यहाँका टिप्पणी, सल्लाह र सुझावलाई शिरोधार्य गर्दै जानेछौ । साथै कस्ता सामग्री राख्दा ब्लग अझ प्रभावकारी हुन्छ त्यो पनि यहाँहरुले सल्लाह दिन सक्नुहुने छ । धन्यबाद ! Happy Browsing!

No comments:

Post a Comment